प्रा. पिताम्बर शर्मा लण्डनमा

बेलायत-नेपाल प्रज्ञा परिषदको निम्तोमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. पिताम्बर शर्मा लण्डन आइपुग्नुभएको छ । बेलायत-नेपाल प्रज्ञा परिषदकोतर्फबाट सोमबार बेलुका उहाँलाई हिथ्रो विमानस्थलमा अक्सफोर्ड विश्वविद्यालयमा डिफिलकी छात्रा क्याथरिन फिसरले स्वागत गरेकी थिइन्। प्रा शर्माले यही बिहीबार २३ नोभेम्बर बेलुका परिषदद्वारा स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजित एक समारोहमा १५ औं वार्षिक नेपाल … Continue reading प्रा. पिताम्बर शर्मा लण्डनमा